छवि शील्पा सम्बन्धमा नयाँ ट्वीस्ट: जेठी श्रीमतीले दिईन् बहुबिबाहको उजुरी !

काठमाडौं । निर्माता छविराज ओझाविरुद्व जेठी श्रीमतीले बहुबिबाहको उजुरी दिएकी छिन् ।

छविराज ओझा र नायिका शील्पा पोखरेलको डिभोर्सको चर्चामा चर्चा चलिरहेकै बेला उनले प्रहरी वृत्त गौशालामा उजुरी दिएकी हुन् ।

उजुरीमा छवि र शिल्पालाई विपक्षी बनाइएको छ । यसैविच, डीएसपी प्रदिप बहादुर सिंहले उजुरी लिएर हेमा गौशला प्रहरी वृत्तमा आएको भएपनि दर्ता भने भैनसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?