यी ४ कुरा शरीरमा हुने मानिस निकै भाग्यमानी, तपाईसँग छ ?

एजेन्सी । समुद्र शास्त्रले हरेक प्रकारको कुरा बताइरहेको हुन्छ । ज्योतिषशास्त्रलाई मान्ने हो भने यसले शरीरमा भएको अनेक प्रकारको संकेतलाई अध्ययन गरेर व्यक्तिको बारेमा बताउने गर्दछ । ज्योतिषशास्त्रका अनुसार शरीरमा भएका यी संकेतहरुले तपाईको बारेमा निम्न कुराहरु बताउँछन् ।

१. दाँतमाथि दाँत खप्टिनु
व्यक्तिको दाँतमाथि दाँत खप्टिएको छ भने उनीहरु निकै भाग्यमानी भाग्यमानि हुन्छन् । उनीहरुको राम्रा तथा सधैँ साथ दिने मित्रहरु हुन्छन् । यस्ता व्यक्तिहरु आफ्नो भाग्यको साथले नै अघि बढेका हुन्छन् ।

२. ६ वटा औँला
हातमा ५ वटा नभएर ६ वटा औँला हुन्छ उनीहरुको भाग्य एकदमै बलियो हुन्छ । यी व्यक्तिहरुले प्रसिद्धि समेत कमाउँछन् ।

३. दाँतको बीच खाली ठाउँ
दाँतको बीच ग्याप हुने व्यक्तिहरु आर्थिक क्षेत्रका निर्णय लिन सक्षम हुने खलकका हुन्छन् । यस्ता व्यक्तिहरु गफाडि पनि हुन्छन् ।

४. पुरुषको छातीमा रौँ
जुन पुरुषको छातीमा रौँ हुन्छ त्यस्ता पुरुषहरु शान्त र सरल स्वभावका हुन्छन् । पैसाको कुरा गर्ने हो भने यस्ता व्यक्ति धेरै नै धनी हुन्छन् र यीनीहरुलाई जीन्दगीभर कहिल्यै पनि धनको कमी हुँदैन । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?