३ कार्तिक २०७८, बुधबार

सेक्स गर्दा स्तन मिच्नुु लाभदायक

२०७४,भाद्र,२४,शनिवार १६:४१


एजेन्सी ।यौन पार्टनरको स्तन मिचेर आनन्द उठाउने पुरुषहरुको निम्ति खुशीको खबर छ । युसी बर्कली र लरेन्स बर्कली राष्ट्रिय प्रयोगशालाले स्तन मिच्दा वा निचोर्दा क्यासनको सेल्स दू्रतगतिमा बढ्न नसक्ने अध्ययनले बताएको छ । भारत्तोलनले मांशपेसी फूलाउने र हड्डी बलियो पारेजस्तै स्तन निचोर्दा स्तनको साइज बढाउने र क्यान्सर रोकथाम गर्ने आन्तिरिक शक्ति थपिने अध्ययनले देखाएको छ ।

प्रकाशित मिति: २०७४,भाद्र,२४,शनिवार १६:४१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धेरै व्यक्तिलाई पुरानो सामग्रीहरू निकै मन पर्छ । त्यसैले धेरैले पुराना सामग्रीहरूको सङ्कलन गरेर सुरक्षित राखेका हुन्छन् । कतिपय व्यक्तिहरू

काठमाडौं । गर्मी भएपछि मानिसहरु पंखा वा एसीको प्रयोग गर्दछन् । तर गर्मीबाट छुटकारा पाउनको लागि कहिल्यै प्लेनको इमर्जेन्सी ढोका

काठमाडौं । तान्जानियका एक व्यक्ति रातारात करोडपति बनेका छन् । उनले खन्ने क्रममा एक ठूलो तन्जानाइट ढुङ्गा भेट्टाएका हुन् ।

काठमाडौं । बदला लिनको लागि एक व्यक्तिले सर्पलाई नै फ्राइ गरेका छन् । सोसल मिडियामा यसको भिडियो अहिले भाइरल बनिरहेको

ताजा समाचार