नेपाली सेनामा भर्ना खुल्यो

काठमाडौं– नेपाली सेनाले अधिकृत क्याडेट पदमा दरखास्त आह्वान गरेको छ । नेपाली सेनाको भर्ना छनोट निर्देशानालय, कार्यरथी विभागले आज एक विज्ञापन आह्वान गर्दै अधिकृत क्याजेठ पदमा १५० जना माग गरेको हो जसअनुसार महिना १३, आदीबासी तथा जनजाती २२, मधेसी १९, दलित १०, पिछडिएको ३ र खुल्लातर्फ ८३ जना माग गरिएको छ इच्छुक उम्मेदवार माघ ३ गतेभित्र र दोब्बर दस्तुर तिरेर थप एक साताभित्र तोकिएको स्थानमा सम्पर्क राख्ने सक्नेछन् विज्ञापन हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?