डडेल्धुरा अपडेटः कांग्रेस उम्मेदवार देउवा ५९६२ मतले अग्रस्थानमा

डडेल्धुरा, २३ मंसिर । प्रधानमन्त्री तथा नेपाल कांग्रेसका शेरबहादर देउवा उम्मेदवार रहेको डडेल्धुराको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ जसअनुसार नेपाली कांग्रेसका उम्मेदवार देउवाले १४८२४ मत ल्याएका छन्, भने उनका प्रतिद्वन्दी खगराज भट्टले ८८६२ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?