सिन्धुपाल्चोकमा पशुपतिको झण्डै दोब्बर अग्रता

सिन्धुपाल्चोक– सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा राप्रपा प्रजातान्त्रिकका उम्मेदवार पशुपति शमशेर राणाले झण्डै दोब्बरको अग्रता लिएका छन् उनले ५१३ ल्याउँदा वाम गठबन्धनका उम्मेदवार शेरबहादुर तामाङले २३९ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?