मन्त्रिपरिषद्मा पूर्व माओवादीलाई विशेष प्राथमिकता, विष्णु पौडेलभन्दा टोपबहादुर अगाडि

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारका क्रममा पूर्व माओवादी खेमालाई विशेष प्राथमिकता दिएका छन्…