मकवानपुरको राक्सिराङमा सवारी दुर्घटना : ९ जना घाइते, ६ को अवस्था गम्भीर

हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका–९ अठारेस्थित भित्री सडकखण्डमा यात्रुवाहक सवारीसाधन दुर्घटना हुँदा नौ जना घाइते…