Tag: विश्वकप क्रिकेट

विश्वकप क्रिकेट लिग नेपाल स्कटल्याण्डसँग पराजित

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ ।