मन्त्रिपरिषद बैठक बस्दै

लोकपथ
28
Shares


काठमाडौं
। मन्त्रिपरिषद्को बैठक आज सोमबार बस्ने भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?