काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य ह्वातै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९ हजार ३ सय रुपैयाँले बढेको हो ।
अघिल्लो दिन ३ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ९ हजार ३ सयले बढेर ३ लाख १३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला २६० रुपैयाँले बढेको हो ।
बुधबार ४ हजार ५९५ रुपैयाँमा कारोबार भएको चाँदी आज २६० रुपैयाँले बढेर ४ हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया