बूढानीलकण्ठमा प्रहरीले गोली चलायो, कर्मा तामाङ पक्राउ

लोकपथ
91
Shares

काठमाडौं । प्रहरीले काठमाडौंको बूढानीलकण्ठमा गोली चलाएर चोरी तथा लुटपाटमा संलग्न एक जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आइतबार बिहान करिब २ बजे गोली चलाएर कर्मा तामाङलाई नियन्त्रणमा लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?