काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
केहीबेरअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसेको हो ।
आजको बैठकमा नियमित एजेण्डामाथि छलफल हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया