स्कटल्याण्डविरुद्ध टस हारेर पहिले बलिङ गर्दै नेपाल

लोकपथ
28
Shares

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।

कीर्तिपुरस्थित टियु मैदानमा स्कटल्याण्डका कप्तान रिची बेरिङटनले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?