राष्ट्रपति भेट्न शीतल निवास पुगे सभामुख

लोकपथ
56
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डीपी अर्यालबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा पुगेर सभामुख अर्यालले राष्ट्रपतिसँग भेट गरेका हुन् ।

भेटवार्तामा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?