मन्त्रिपरिषद् बैठक सुरु हुँदै

लोकपथ
0
Shares


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज सोमबार बिहान साढे १० बजे बस्नेगरी मन्त्रिपरिषद बैठक बोलाएका छन् ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बस्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?