दार्चुलामा भूकम्प गयो

लोकपथ
1.1k
Shares

काठमाडौं । दार्चुलाको तपोवन आसपासलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ११ः५५ मा चार दशमलव एक म्याग्निच्युडको भूकम्प गएको छ ।

भूकम्पको धक्का स्थानीय रुपमा महसुस गरिएको थियो । भूकम्पका कारण स्थानीयहरुमा भागदौड मच्चिएको थियो । यद्यपि कुनै भौतिक र मानवीय क्षति भने भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?