मन्त्रिपरिषद् बैठक बिहान ११ बजे बस्दै 

लोकपथ
161
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज बिहान ११ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका छन् । 

प्रधानमन्त्री ता मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक बस्ने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?