काठमाडौं । सरकारले एकैपटक ११ राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) को सरुवा गरेको छ ।
वैशाख ११ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार ११ सहसचिवको सरुवा गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
जसअनुसार हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत मुकेश रेग्मीलाई विद्युत सुशासन आयोगमा सरुवा गरिएको छ ।
त्यस्तै हाल अर्थमन्त्रालयमा कार्यरत रामदत्त भट्टलाई अर्थमन्त्रालय वा सो मातहत सरुवा गरिएको बताइएको छ ।
यता अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा अन्तर्गत कार्यरत रहेका सहसचिव रामकृष्ण पुडासैनीलाई अर्थमन्त्रालय वा अन्तर्गत सरुवा गरिएको बताइएको छ ।
कसको कहाँ सरुवा भयो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया