काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघममा अनुसार आज छापावाल सुन प्रतितोला ५८ सयले बढेको हो ।
अघिल्लो दिन २ लाख ९१ हजारमा कारोबार भएको सुनको मूल्य आज ५८ सयले बढेर २ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १७५ रुपैयाँले बढेको हो । अघिल्लो दिन ४ हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १७५ रुपैयाँले बढेर ५ हजार ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया