सुन र चाँदी दुवैको मूल्य बढ्यो, आज कतिमा भइरहेको छ कारोबार ? 

लोकपथ
252
Shares

काठमाडौं । स्थानीय बजारमा सोमबार (वैशाख १४) सुन र चाँदी दुवैको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य तोलामा एक हजार ३०० र चाँदीको तोलामा ५० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार, सोमबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला दुई लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, चाँदी प्रतितोला पाँच हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?