प्रतिनिधि सभा नियमावली : के–के थपियो, के परिमार्जन भयो ? [पूर्णपाठ]

लोकपथ
140
Shares

काठमाडौं । प्रतिनिधि सभा नियमावली २०८३ तयार भएको छ । नियमावली लेखन समितिले मस्यौदा तयार गरेर सभामुख डोलप्रसाद अर्याल (डीपी अर्याल) लाई बुझाउने तयारी गरिएको छ ।

जसमा अघिल्लो प्रतिनिधि सभा नियमावली २०७९ मा भएका धेरैजसो व्यवस्थाहरु यथावत राखिएको छ । भने कतिपय व्यवस्थाहरुलाई परिमार्जन गरिएको छ ।

यस्तो छ नयाँ नियमावलीको मस्यौदा

यस्तो छ ०७९ को नियमावली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?