मातपोत कार्यालयबाट १८ बिचौलिया पक्राउ

लोकपथ
217
Shares

काठमाडौं । मातपोत कार्यालयबाट १८ बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले १८ बिचौलियालाई पक्राउ गरेको हो ।

मालपोत कार्यालय कलंकी, चाबहिल तथा कम्पनी रजिष्ट्रार कार्यालय त्रिपुरेश्वरबाट १८ बिचौलियालाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

उनीहरूले छिटो छरितो काम गराइदिने भन्दै हैरानी दिने र रकम असुल्ने गरेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?