पोखरा । गण्डकी प्रदेशको मन्त्रिपरिषद् फेरबदल हुने भएको छ । बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरिएको हो ।
नयाँ मन्त्रीहरूको शपथ ग्रहण आजै पौने १२ बजे पर्यटन बोर्ड कार्यालयमा गरिने तयारी गरिएको छ ।
नयाँ मन्त्रीहरूको नाम भने औपचारिक रूपमा सार्वजनिक गरिएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया