कमान्डमा खटिए सशस्त्र प्रहरीका १२ डीएसपी र ३५ इन्स्पेक्टर, को कहाँ ?

लोकपथ
553
Shares

काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले १२ जना नायव उपरीक्षक (डीएसपी) र ३५ जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई कमान्डको जिम्मेवारी दिएको छ । 

‘सुरक्षा बेस कमान्डरहरूको अदली बदली मापदण्ड, २०८१’ को ‘क’ र ‘ख’ वर्गका सुरक्षा बेसहरूमा प्रमुखको रूपमा कामकाज गर्ने गरी उनीहरूलाई कमान्डको जिम्मेवारी दिइएको हो । उनीहरू कमान्डका लागि अन्तिम पटक प्रकाशित प्राथमिकता सूचीमा रहेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?