काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नयाँ वर्ष २०८३ लाई चुनौती र संघर्षको वर्ष हुने टिप्पणी गरेका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत नयाँ वर्षको शुभकामना सन्देश दिँदै उनले २०८३ खिल निकाल्ने वर्ष भएको भन्दै मज्जाले दुख्ने र त्यो दुःख सहन सक्ने शक्ति मिलोस् भन्दै शुभकामना दिएका हुन् ।
उनले भनेका छन्, ‘खिल निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्त्ति मिलोस् । हाम्रो तार्फबाट धेरै शुभकामना ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया