काठमाडौं । उपसभामुख पदको निर्वाचन यही चैत २७ गते शुक्रबार हुने भएको छ । यसका लागि निर्वाचनसम्बन्धी सूचना आजै प्रकाशित गरिने भएको छ ।
सभामुख डोलप्रसाद अर्यालले यसका लागि संघीय संसद् सचिवालयका सचिव हर्क राईलाई निर्देशन पनि दिइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया