काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
अघिल्लो दिनमा पनि सोही मूल्यमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य ५० रुपैयाँले बढेर तोलाको ४ हजार ८३० रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन ४ हजार ७८० रुपैयाँमा किनबेच भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया