एमालेले किन बोलायो सचिवालय बैठक ?

लोकपथ
182
Shares

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

पार्टी कार्यालय च्यासलमा आज बिहान ११ बजे सचिवालय बैठक बोलाएको हो ।

बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्राउपछिका पार्टीका रणनीति र अन्य महत्वपूर्ण विषयमा छलफल हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?