कमलादीस्थित कौजी थकाली रेस्टुरेन्टमा आगलागी

लोकपथ
126
Shares

काठमाडौं । काठमाडौंको कमलादीस्थित कौजी थकाली रेस्टुरेन्टमा आगलागी भएको छ । 

आज दिउँसो कमलादीस्थित कौजी थकाली रेस्टुरेन्टमा आगलागी भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार आगलागीबाट अहिलेसम्म कुनै मानवीय क्षति भएको छैन ।

प्रहरी घटनास्थलमा पुगेर नियन्त्रणका प्रयास गरिरहेका छन् र आगोको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको  छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?