एमालेले बोलायो सचिवालय बैठक

लोकपथ
357
Shares

काठमाडौं । अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको घटनाबारे छलफल गर्न नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । एमाले महासचिव शंकर पोखरेलले बैठक बोलाएका हुन् ।

ओलीको गिरफ्तारीविरुद्ध विरोधमा उत्रिने तयारीमा रहेको एमालेले आज बिहान साढे ८ बजे पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक बोलाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?