सिंहदरबारमा बालेन नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठक

लोकपथ
322
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बसेको छ । केही समयअघिबाट प्रधानमन्त्री कार्यालयमा बैठक जारी रहेको छ ।

आजको बैठकले केही महत्वपूर्ण निर्णय गर्नसक्ने बताइएको छ ।

प्रधानमन्त्री बालेनसहित १५ सदस्यीय मन्त्रिमण्डलले आजै राष्ट्रपति समक्ष पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् ।

शपथपछि प्रधानमन्त्रीसहित मन्त्रीहरुले सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेपछि मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?