जेनजी आन्दोलन : जाँचबुझ आयोगको प्रतिवेदनमा के छ ? [पूर्णपाठ]

लोकपथ
0
Shares

काठमाडौं । सरकारले भदौ २३ र २४ को जेनजी आन्दोलनबारे जाँचबुझ गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले बुधबार अबेर उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेकी हुन् ।

जेनजी आन्दोलनबारे जाँचबुझ गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन भएको थियो । आयोगले फागुन २४ गते नै उक्त प्रतिवेदन सरकारलाई हस्तान्तरण गरेको थियो । तर सरकारले त्यसलाई सार्वजनिक गर्न आनाकानी गरिरहेको भन्दै चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री कार्कीले आज उक्त प्रतिवेदन सार्वजनिक गरेकी हुन् । यद्यपि उक्त प्रतिवेदन सञ्चारमाध्यममा भने सार्वजनिक भइसकेका छन् ।

यस्तो छ पूर्णपाठ

प्रतिवेदनको पूर्णपाठका लागि तलको लिंकमा क्लिक गर्नुहोस्

https://drive.google.com/file/d/1Q6oH3KlzK36OTsaTyLQtRHFmujyaM60p/view?usp=sharing

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?