पाल्पा-१ मा कांग्रेसका राना निर्वाचित

लोकपथ
0
Shares

पाल्पा । पाल्पाको निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका सन्दीप राना विजयी भएका छन् । उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार नारायणप्रसाद आचार्यलाई पराजित गर्दै विजयी भएका हुन् । 

उनले १८ हजार ३३६ मत प्राप्त गर्दा एमालेका आचार्यले आचार्यले १६ हजार ८१९ मत प्राप्त गरे । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विमल पन्तले १४ हजार ३३३ मत प्राप्त गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?