कैलाली–५ मा रास्वपाका चन्द विजयी, प्रेमबहादुर आले तेस्रो

लोकपथ
63
Shares

कैलाली । कैलाली क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी .रास्वपा) का उम्मेदवार आनन्दबहादुर चन्द निर्वाचित भएका छन् । उनी ३१ हजार ९५३ मत ल्याई विजयी भएका हुन् ।

सो क्षेत्रमा नेपाली कांग्रेसका नरनारायण शाह ११ हजार ९५८ मत सहित दोस्रो भएका छन् ।

पूर्वमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रेमबहादुर आले तेस्रो भएका छन् । आलेले ७ हजार ८७६ मत प्राप्त गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?