चितवन-३ मा रास्वपाकी सोविता गौतम भारी मतान्तरसहित विजयी

लोकपथ
49
Shares

काठमाडौं। चितवन क्षेत्र नं- ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतम विजयी भएकी छन् । 

उनले निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेणु दाहाललाई पछि पर्दै जित हासिल गरेकी हुन् । 

सोविता गौतमले अहिलेसम्मकै सर्वाधिक मतको जित निकालेकी छन् । गौतमले ५९ हजार २ सय ७७ मत ल्याएर जित हात पारेकी हुन् । दाहालले भने २० हजार ६ सय १५ मत ल्याइन् । 

गौतम र दाहाल बिचको मतान्तर ३८ हजार ६ सय ६२ रहेको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?