काठमाडौं । बझाङमा नेकपा एमालेका युवा नेता ऐनबहादुर महर विजयी भएका छन् । उनले १८,५४३ मत पाएर प्रतिनिधि सभा सदस्य बन्न सफल भएका हुन् ।
उनका नजिकको प्रतिस्पर्धी, नेपाली कांग्रेसका प्रकाश रसाइली ‘स्नेही’, १६,३०४ मतमा रोकिएका छन् ।
अन्य उम्मेदवारहरूले पाएको मत यसप्रकार छ :
नेकपा माओवादी (कु) – मीनबहादुर कुँवर : ९,७५७ मत
राष्ट्रिय स्वतन्त्र पार्टी – शैलेसकुमार सिंह : ९,२६३ मत
नेकपा माओवादी (विप्लव) – भरत मल्ल : ५०४ मत
राष्ट्रिय प्रजातन्त्र पार्टी – विश्वप्रकाश जेठारा : ४०५ मत
नेपाल मजदुर किसान पार्टी – दलबहादुर बोहरा : ४१ मत
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया