बाँके १ मा रास्वपाका खगेन्द्र सुनार विजयी

लोकपथ
77
Shares

काठमाडौं । बाँके क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का खगेन्द्र सुनार विजयी छन् । सुनार २९ हजार ५ सय ५१ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका नजिकका प्रतिस्पर्धी एमालेका सुमन मल्लले १९ हजार ६ सय १५ मत पाउँदा नेपाली कांग्रेसका अमरसिंह पुनले १३ हजार २१५ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीका दीपककुमार गौरी मगरले ३ हजार ७७४ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?