तेह्रथुम १ मा नेपाली कांग्रेसका सन्तोष सुब्बा विजयी, एमालेका भानुभक्त ढकाल दोस्रो

लोकपथ
182
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तेह्रथुम १ मा नेपाली कांग्रेसका सन्तोष सुब्बा विजयी भएका छन् । सुब्बा ११ हजार ५६१ मत प्राप्त गर्दै विजयी भएका हुने । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले १० हजार ६८२ मत प्राप्त गरे । 

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुरेन्द्र कार्कीले ७ हजार ७३७ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?