काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा बाँके १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुरेशकुमार चौधरी विजयी भएका छन् ।
चौधरीले ३२ हजार ७९२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारायणप्रसाद गौडेलले १५ हजार ३०१ मत प्राप्त गरेका छन् ।
यो क्षेत्रमा एमालेका सूर्यप्रसाद ढकालले ११ हजार ९५ मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया