काठमाडौं–९ मा रास्वपाका डिपी अर्याल २९ हजार ६३३ मतान्तरसहित विजयी

लोकपथ
126
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डिपी अर्याल विजयी भएका छन् । अर्याल २९ हजार ६३३ मतान्तरसहित विजयी भएका हुन् । 

उनले ३५ हजार ९३ मत पाउँदा निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी नानुमैया बास्तोलाले ५ हजार ४६० मत पाइन् ।

एमालेका उम्मेदवार अजय क्रान्ति शाक्यले ४ हजार ५८० मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?