सुरु भयो खोटाङमा मतगणना

लोकपथ
56
Shares

काठमाडौं । खोटाङमा प्रतिनिधिसभा निर्वाचनको मतगणना सुरु भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयकाअनुसार सर्वदलीय बैठकले ३ः ३० बजेबाट मतगणना गर्ने निर्णय गरे पनि भर्खर सुरु भएको हो ।  

बिहीबार भएको प्रतिनिधिसभाको निर्वाचनमा  खोटाङमा ४३ प्रतिशत अर्थात् ६३ हजार ३५  जनाले मतदान गरेका छन् । केपिलासगढी गाउँपालिका–३ बासपानी र ४ बाक्सिलाको मतगणना सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?