रौतहट–१ मा माधवकुमार नेपाल पाँचौँ स्थानमा, रास्वपा पहिलो

लोकपथ
441
Shares

काठमाडौं । रौतहट–१ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पाँचौँ स्थानमा रहेका छन् । 

सो क्षेत्रमा रास्वपा उम्मेदवार राजेशकुमार चौधरीले  १ हजार ४ सय ९९ मत पाउँदा नेपालले जम्मा ३ सय २० मत पाएका छन् । 

सो क्षेत्रमा जसपाका उम्मेदवारले ६ सय ३१ मत पाउँदा कांग्रेसका अनिलकुमार झाले ३ सय ६६ र एमालेका अजयकुमार गुप्ताले ३ सय ९९ मत पाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?