धादिङ । प्रतिनिधिसभा निर्वाचन धादिङ क्षेत्र नम्बर–१ मा रास्वपाकी आशिका तामाङले अग्रता कायम राखेकी छिन् ।
हालसम्म ६ हजार ९४ मत गणना गर्दा, तामाङले २ हजार ६०८ मत प्राप्त गरेकी छन् । नेकपा एमालेका भूमि त्रिपाठीले १ हजार ५२२ मत, नेकपा (माओवादी केन्द्र) का राजेन्द्र पाण्डेले ८४४ मत, र नेपाली कांग्रेसका कृष्ण आचार्यले ७३० मत पाएका छन् ।
मतगणना जारी रहेको छ र प्रतिस्पर्धी उम्मेदवार बिच मतान्तर क्रमशः फराकिलो बन्दै गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया