काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ झापा प्रस्थान गर्न लागेका छन् ।
त्रिभुवन विमानस्थलबाट हवाइजहाजमार्फत झापा जान लागेका हुन् ।
उनी हिजो नै झापाका लागि प्रस्थान गरेका थिए, तर बिचबाट फर्किनुपर्यो । बालेनलाई लिएर उडेको हेलिकोप्टर झापामा ल्यान्ड नभइ काठमाडौं फिर्ता भएको थियो । बालेन आज भने नियमित उडानमार्फत जान लागेका हुन् ।
उनी अहिले त्रिभुवन विमानस्थलमा जहाजको पर्खाइमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया