चितवन ३ मा रास्वपाकी गौतमलाई दोब्बर मतको अग्रता

लोकपथ
693
Shares

चितवन । चितवन-३ मा रास्वपाकी सोबिता गौतमलाई दोब्बर मतको अग्रता मिलेको छ । गौतमले २ हजार २५ मतका साथ अग्रता बनाएकी छिन् ।

नेकपाकी रेनु दाहालले हालसम्म १ हजार १० मत प्राप्त गरेकी छिन् ।

नेकपा एमालेका शंकर थपलियाले १ हजार ५९ मत पाएका छन् ।

नेपाली कांग्रेसका टेक प्रसाद गुरुङले ६ सय ६८ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?