काठमाडौं । हिमालपारिको जिल्ला मुस्ताङको प्रारम्भिक नतिजामा कांग्रेसले अग्रता लिएको छ । १ हजार २ सय ६९ मत गन्दा कांग्रेसका योगेश गौचन थकालीले ६ सय ८७ मत ल्याएका छन् ।
एमालेका इन्द्रधारा विष्टले ३ सय ५५ मत ल्याएर पछ्याइरहँदा .रास्वपाका अद्वितीय चन्द्र थकालीले १ सय १७ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया