कुलमानलाई उछिने पाण्डेले

लोकपथ
406
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ मा कुलमान घिसिङलाई रास्वपाका राजुनाथ पाण्डेले पछाडि पारेका छन् ।

बिहान ६ बजेसम्मको मतगणनामा पाण्डेले २९६० मत ल्याउँदा कुलमानले २७०६ मतका साथ पछ्याइरहेका छन् ।

काठमाडौं ३ मा कांग्रेसका रमेश अर्यालले १०११ मत पाएका छन् ।

एमालेका रामेश्वर फुयाल ६९४ मतका साथ चौथो स्थानमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?