काठमाडौं–५ मा रास्वपाका पोखरेल धेरै अगाडि, प्रदीप पौडेल पछ्याउँदै

लोकपथ
630
Shares

काठमाडौं । काठमाडौं–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सस्मित पोखरेलले अग्रता बढाउँदै लगेका छन् । उनले तीन हजार ७ सय मत प्राप्त गर्दा नेपाली कांग्रेसका प्रदीप पौडेलले एक हजार ७८ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेकपा एमालेका ईश्वर पोखरेलले ६ सय ९९ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?