काठमाडौं। झापा क्षेत्र नम्बर–५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम जारी छ ।
निर्वाचन कार्यालयका अनुसार, आजै सर्वदलीय बैठक बस्नेछ र बैठकको निर्णयअनुसार मतगणना प्रक्रिया सुरु गरिनेछ ।
हाल मतदान केन्द्रबाट मतपेटिका सिल गर्ने काम भईरहेको छ ।
झापा–५ यसपटक सर्वाधिक चासोमा रहेको निर्वाचन क्षेत्रको रुपमा ध्यानाकर्षण गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया